Saturday, June 26, 2010

Meri Bassai, 26-june-2010-part-1

Meri bassai, 26-june-2010-part-2

Meri bassai, 26-june-2010-Part-3

कतै तपाईं फेसन क्रेजी त हुनुहुन्न रु

रिजिन शाक्य

तपाईं कस्तो फेसन गर्नुहुन्छ रु आफू सुहाउँदो, समय सुहाउँदो वा दुवैलाई सामञ्जस्य गर्ने रु फेसनेबल हुनु समयको माग पनि हो । यद्यपि आफ्नो पहिचानलाई धमिल्याउने गरी फेसन गर्नु भनेको नक्कल मात्र हो । अक्कल नपुर्‍याई गरिएको नक्कल अशोभनीय हुन्छ ।

Officials of the Parliamentary Public Accounts Committee discuss the Kantipur newsprint hold-up in Kolkata, at Singha Durbar in Kathmandu on Friday.

Photo : Shruti Shrestha